images
images

आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

    काठमाडौँ / आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ४० पैसा र बिक्रीमा १३४ रुपैयाँ तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ०८ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । 
    त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा र बिक्री दर ९७ रुपैयाँ ५२ पैसा, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार