आज बुधबार खाडी क्षेत्रका मुलुकको मुद्रा बिनिमयदर कुन कति ?

आज बुधबार खाडी क्षेत्रका मुलुकको मुद्रा बिनिमयदर कुन कति ?

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • images
    images
    आज बुधबार खाडी क्षेत्रका मुलुकको मुद्रा बिनिमयदर कुन कति ?

    आज असार ५ गते बुधबार तपाई खाडी मुलुकका मुद्रा सटही गर्दै हुनुहुन्छ भने कतारी रियाल ३६ रुपैयाँ ५२ पैसा खरिददर रहेको छ । विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

    images
    images

    यस्तैगरी साउदीको रियाल खरिददर ३५ रुपैयाँ ४९ पैसा रहेको छ । 
    यस्तै गरी युएई दिराम  विक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कुवेती दिनार विक्रीदर ४३५ रुपैयाँ ९८ दिनार रहेको छ । 

    बहराइन दिनार ३५४ रुपैयाँ ८६ पैसा रहेको छ ।

    अन्य मुलुकहरुको मुद्रा विनिमयदर हेर्नुस् विवरणमाः 

     

    forex.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार