यी हुन् सर्लाहीमा बस दुर्घटना हुँदा घाइते भएका १७ जना (सूचीसहित)

यी हुन् सर्लाहीमा बस दुर्घटना हुँदा घाइते भएका १७ जना (सूचीसहित)

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • images
    images
    यी हुन् सर्लाहीमा बस दुर्घटना हुँदा घाइते भएका १७ जना (सूचीसहित)

    काठमाडौँ / सर्लाहीको बागमती नगरपालिका–१ मा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

    images
    images

    रुपन्देहीबाट जनकपुर जाँदै गरेको लु.१ ख ८८४८ नम्बरको बस रोकेर राखेको लहरीसँग ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा रुपन्देही घर भएका ८५ वर्षीय दशरथ कोहार, ५० वर्षीय रामकरण केवट र देवदह नगरपालिका घर भएका ७० वर्षीय कृष्णा चौधरी छन् । 

    बसमा ४० जना सवार थिए । तीमध्ये १७ जना घाइते भएका हुन् ।

    घाइतेहरूको सूची:

    १. गोबिन्द मरया, रुपन्देही मायादेवी गाउँपालिका–२ । (दयन्ती अस्पतालमा उपचाररत)

    २. सिला देवी यादव, रुपन्देही मायादेवी गाउँपालिका–२ । (दयन्ती अस्पतालमा उपचाररत)

    ३. राधिका मुराउँ, रुपन्देही सुदन गाउँपालिका–७ (दयन्ती अस्पतालमा उपचाररत)

    ४. चौधरीलाल लोड, रुपन्देही धावलापुर (दयन्ती अस्पतालमा उपचाररत)

    ५. अभिजित लोड, रुपन्देही धावलापुर (दयन्ती अस्पताल)

    ६. चन्द्राउती लोहार, रुपन्देही लुम्बिनी संस्कृत गाउँपालिका (दयन्ती अस्पताल)

    ७. नन्दलाल कोहार, रुपन्देही मायाँदेवी गाउँपालिका (दयन्ती अस्पताल)

    ८. फुलमती लोड, रुपन्देही मायाँदेवी (दयन्ती अस्पताल)

    ९. विजया माली, रुपन्देही मधौल नगरपालिका–२ (मोडल अस्पताल कर्मैयामा उपचाररत)

    १०. सुशिल माली, रुपन्देही मधौल (मोडल अस्पताल कर्मैया)

    ११. श्रीदेवी मरया, रुपन्देही मायादेवी गाउँपालिका–२ (वीरगन्ज रिफर)

    १२. दरशथ मरया, रुपन्देही मायादेवी (वीरगन्ज रिफर)

    १३. बिन्दु मरया, रुपन्देही मायादेवी गाउँपालिका (वीरगन्ज रिफर)

    १४. रिनेश मरया, रुपन्देही मायादेवी (वीरगन्ज रिफर)

    १५. आशिष मरया, रुपन्देही मायादेवी (वीरगन्ज रिफर)

    १६.शान्ति देवी मरेया, रुपन्देही मायादेवी (एल एस न्यूरो अस्पताल)

    १७. नाम थर नुखलेका पुरुष (एलएस न्यूरो अस्पताल)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार