१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द, कुन जिल्लाका कति ? (सूचीसहित)

१३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द, कुन जिल्लाका कति ? (सूचीसहित)

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द, कुन जिल्लाका कति ? (सूचीसहित)

    काठमाडौँ / विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ । 

    राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । 

    यस्तै रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सप्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।

    1.JPG

    यो पनि पढ्नुहोस् : 

    एसईई नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण, कसरी हेर्ने नतिजा ?

    कुन विषयमा कति परीक्षार्थीको कस्तो ग्रेड आयो ? (सूचीसहित) 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार