एसईईको ग्रेड वृद्धि परीक्षा कहिले हुन्छ ?

एसईईको ग्रेड वृद्धि परीक्षा कहिले हुन्छ ?

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    एसईईको ग्रेड वृद्धि परीक्षा कहिले हुन्छ ?

    काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । 

    नतिजा सार्वजनिक गरेसंगै बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते गर्ने भएको हो । 

    २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

    बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । 

    जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार