सत्ता समिकरणको प्रभाव नेप्सेमा सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

सत्ता समिकरणको प्रभाव नेप्सेमा सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    सत्ता समिकरणको प्रभाव नेप्सेमा सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

    मध्येरातमै सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । आज कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । 


    २० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । 

    अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ। 

    मुलुकमा भइरहेको सत्ता परिवर्तनले शेयर बजारमा सिधा प्रभाव परेको देखिन्छ । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको समिकरणमा सरकारको नेतृत्व अघि  बढेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार