चर्चित समाचार
  • आँखुखोला जलविद्युतले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

    आँखुखोला जलविद्युतले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    आँखुखोला जलविद्युतले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

    काठमाडौँ / आँखुखोला जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । 

    बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार