चर्चित समाचार
  • मिड भ्याली कलेजमा ७७ जिल्लाका टपरले छात्रवृत्ति पाउने

    मिड भ्याली कलेजमा ७७ जिल्लाका टपरले छात्रवृत्ति पाउने

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    मिड भ्याली कलेजमा ७७ जिल्लाका टपरले छात्रवृत्ति पाउने

    भक्तपुर / भक्तपुरको नयाँ ठिमीमा रहेको मिड भ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । 

    माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रत्येक जिल्लाका उत्कृष्ट (टपर) १ जना छात्र र १ जना छात्रालाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो ।  

    एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिड भ्याली ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम ल्याएको छ। 

    जसमा प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट १/१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार