प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी

प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्।

    'राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका-२ निवासी अधिकारीलाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार