चर्चित समाचार
  • नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत, खनाल सम्मानित नेता

    नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत, खनाल सम्मानित नेता

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत, खनाल सम्मानित नेता

    काठमाडौँ / नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् । काठमाडौँस्थित कमलादीस्थित प्रज्ञा भवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको हो ।

    यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिए पनि अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार