तत्काल सरकारमा रहेका मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय

तत्काल सरकारमा रहेका मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    तत्काल सरकारमा रहेका मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय

    काठमाडौँ / नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ । 

    मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो । 

    बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार