चर्चित समाचार
  • क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, ५ हजारमा राउटरसंगै ५ महिना बोनस

    क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, ५ हजारमा राउटरसंगै ५ महिना बोनस

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, ५ हजारमा राउटरसंगै ५ महिना बोनस

    काठमाडौँ / क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ। देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको हो । 

    यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टिभी को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५० प्रतिशत सम्म छुट र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन्। 

    उक्त अफर असार २० गते सम्म मात्र मान्य हुनेछ। ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्च मा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ । 

    साथै वाल्लेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्ने छन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् । 

    यसै गरि नयाँ ग्राहक हरुका लागि २०० एम बि पी यस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टिभी र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार