रातो आलु भारतिय ५४, मुडेको चाँही  केजीको ४८ रुपैयाँ, काउली ७०, गोलभेँडा लोकल २० रुपैयाँ, आजको तरकारी भाउ कुन कति ?

रातो आलु भारतिय ५४, मुडेको चाँही  केजीको ४८ रुपैयाँ, काउली ७०, गोलभेँडा लोकल २० रुपैयाँ, आजको तरकारी भाउ कुन कति ?

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    रातो आलु भारतिय ५४, मुडेको चाँही  केजीको ४८ रुपैयाँ, काउली ७०, गोलभेँडा लोकल २० रुपैयाँ, आजको तरकारी भाउ कुन कति ?

    आज बुधबार काठमाडौंमा  गोलभेडा ठूलो खालको नेपाली न्यूनतम प्रतिकेजी ६० रुपैयाँ रहेको छ । 

    अधिकतम ७० रुपैयाँ रहेको छ । यस्तैगरी गोलभेडा सानो लोकल भने २० रुपैयाँमै पाइन्छ ।  तर, टनेलको  सानो गोलभेँडा  २८ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी आलु रातो ५८ रुपैयाँ देखि ६१ रुपैयाँसम्म रहेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले विवरण दिएको छ ।  

    आलु रातो भारतीय न्यूनतम ५४ रुपैयाँ  मुडेको रातो ४८ रुपैयाँ रहेको छ । यस्तैगरी, प्याज सुकेको (भारतीय) ८८ रुपैयाँदेखि ९२ रुपैयाँसम्म पर्नेछ । बन्दा लोकल १८, काउली स्थानिय ७० रुपैयाँ केजीको तर, स्थानीय काउली ज्यापु  ८०  रुपैयाँ रहेको छ । 


    भन्टा लाम्चो ३०, भन्टा डल्लो ५०, बोडी (तने) ४० मकै बोडी ९०, घिउ सिमी लोकल६०,  हाइब्रीड ६० घिउ सिमी राजमा १२० रहेको छ । 
    हेर्नुस् आजको तरकारी भाउ कुन कति छ विवरणमा 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार