चर्चित समाचार
  • ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ

    ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ

    काठमाडौँ / कीर्तिपुरको एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा इलाम फाकफुकथुङ गाउँपालिका-५ का २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षकै मनिराज मुखिया छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जाल्पादेवी मन्दिरको हाताभित्रबाट पक्राउ गरेको हो । 

    उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट अनुसन्धान भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार