चर्चित समाचार
  • हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

    हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

    काठमाडौँ / नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रूचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ । 

    ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रूची तथा चाहनाहरूलाई मध्यनजर गर्दै टाटा मोटर्सको सोरुम थापाथली लगायत देशैभरी रहेका सौरमहरूमा यहि असार २१ गतेदेखि २३ गते सम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । 

    यस मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क दुई आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरूको फाइदा लिन सक्नु हुनेछ । 

    साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरू पनि पाउन सक्नुहुनेछ । उल्लेखित अफरहरू मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।
     ग्राहकहरूको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मनसुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरीको सोरुमहरूमा हुन गइरहेको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार