images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३.९४ रुपैयाँ पुग्यो, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३.९४ रुपैयाँ पुग्यो, अन्य मुद्रालाई कति ?

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३३.९४ रुपैयाँ पुग्यो, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ९४ पैसा पुगेको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ३१ पैसा र बिक्रीमा १४४ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ९० रुपैयाँ २९ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार