images
images

अमेरिकी डलरदेखि रियालसम्मको भाउ बढ्यो, युरो, रिंगिट र दिनारलाई कति ?

अमेरिकी डलरदेखि रियालसम्मको भाउ बढ्यो, युरो, रिंगिट र दिनारलाई कति ?

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • अमेरिकी डलरदेखि रियालसम्मको भाउ बढ्यो, युरो, रिंगिट र दिनारलाई कति ?

    काठमाडौँ / शुक्रबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ४० पैसा र बिक्रीमा १३४ रुपैयाँ तोकिएको छ । यसअघि भने डलरको भाउ  एकको खरिद मूल्य १३३ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ९४ पैसा रहेको थियो । 
    डलरसँगै आज युरोपियन युरोको भाउ बढेर एकको खरिदमा १४४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४० पैसा पुगेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर १४८ रुपैयाँ ५५ पैसा र बिक्री दर ९० रुपैयाँ ५० पैसा कायम भएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ २६ पैसा र बिक्री दर ८ रुपैयाँ २९ पैसा पुगेको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ठ३ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार