images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४५ रुपैयाँ २४ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३३ पैसा र बिक्री दर ९० रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार