images
images

कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

    काठमाडौँ / कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देहीको कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । 

    बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । 

    आचार्यले यो सहयोग अस्पताललाई उपयोगी रहेको बताउँदै धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकाललगायतको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार