images
images

लक्ष्मी इन्टरकन्टिनेन्टल घोषणा गर्यो ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर बिजेताको नाम

लक्ष्मी इन्टरकन्टिनेन्टल घोषणा गर्यो ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर बिजेताको नाम

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • लक्ष्मी इन्टरकन्टिनेन्टल घोषणा गर्यो ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर बिजेताको नाम

    काठमाडौँ /  हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको अवसरमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर बिजेताको नाम घोषणा गरेको छ । 

    images
    images
    images
    images

    हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

    सो अफर अनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ रूपैयाँ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाख रूपैयाँ सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।

    ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेताको घोषणा हुन्डाइ नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । 

    सो कार्यक्रमको प्रमुख अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् । 

    ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’अफर अनुरूप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी काईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा.लि., हुन्डाइ बिर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका छन् । 

    यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’योजना मार्पmत पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार