images
images

अमेरिकी डलरको भाउ घट्दा सस्तियो युरो, विनिमय दर

अमेरिकी डलरको भाउ घट्दा सस्तियो युरो, विनिमय दर

शनिवार, साउन ५ २०८१
शनिवार, साउन ५ २०८१
  • अमेरिकी डलरको भाउ घट्दा सस्तियो युरो, विनिमय दर

    काठमाडौँ / आज शनिबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो, अष्ट्रेलियन डलरलगायत केही मुद्रा कमजोर बनेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ५५ पैसा र बिक्रीमा १३४ रुपैयाँ १५ पैसा तोकिएकोमा आज बढेर खरिदमा १३३ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३४ रुपैयाँ १७ पैसा पुगेको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेकोमा आज घटेर खरिदमा १४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रुपैयाँ १२ पैसा पर्नेछ।

    यसैगरी, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । यसअघि एकको खरिद मूल्य ८९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ३० पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज घटेर खरिदमा ८९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८४ पैसा पर्नेछ ।

     त्यस्तै, क्यानेडिन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा र कुवेती दिनार एकको खरिद मूल्य ४३६ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ४३८ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार