images
images

एनआईसी एशिया लघुवित्तको सिइओमा चोलराज नियुक्त, बैंकमा फर्किए चालिसे

एनआईसी एशिया लघुवित्तको सिइओमा चोलराज नियुक्त, बैंकमा फर्किए चालिसे

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • एनआईसी एशिया लघुवित्तको सिइओमा चोलराज नियुक्त, बैंकमा फर्किए चालिसे

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले चोलराजलाई साउन ७ गतेदेखि लागू हुने गरी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

    images
    images
    images
    images

    यसअघिका सिइओ लक्ष्मण चालिसेले एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई २०७७ कात्तिक ४ गतेदेखि कार्यभार सम्हाल्दै आएका थिए । 

    उनलाई बैंकले यही साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता बोलाएपछि कम्पनीले सिइओमा चोलराज शर्मा जोशीलाई नियुक्त गरेको हो ।

    Notice.png

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार