images
images

सानिमा बैंकका ग्राहकहरूले दूसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकहरूले दूसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • सानिमा बैंकका ग्राहकहरूले दूसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने

    काठमाडौँ / सानिमा बैंक लिमिटेडका ग्राहकहरूले दूसित थानी हिमालयन रिर्सोटमा विशेष छुट पाउने भएका छन् ।

    images
    images
    images
    images

    बैंक र उक्त रिर्सोटबिच भएको सम्झौता अनुसार ग्राहकहरूले धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएको हो ।

    उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरूमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार