images
images

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट ७ करोड राजस्व सङ्कलन

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट ७ करोड राजस्व सङ्कलन

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट ७ करोड राजस्व सङ्कलन

    लिस्बन (पोर्चुगल) / विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ ।

    राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको  राहदानीसम्बन्धी  घुम्ती शिविरबाट रु सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ ।

    विभागका निर्देशक मोतीबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । 

    पोर्चुगलमा नेपाली दूतावास नभएकाले शिविर सञ्चालन गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार