images
Logo
images
images
images

सोलुखुम्बुको थामे गाउँमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको स्थानीयको आशंका

सोलुखुम्बुको थामे गाउँमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको स्थानीयको आशंका

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • सोलुखुम्बुको थामे गाउँमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको स्थानीयको आशंका

    सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । 

    images
    images
    images
    images

    भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

    स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

    गाउँपालिकाकाले हिम पहिरो फुटेकोले बाढी आएको आशंका गरेको छ । 

    बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

    हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार