images
images

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी'(भिडियोसहित)

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी'(भिडियोसहित)

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी'(भिडियोसहित)
    images
    images

    काठमाडौँ / गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा आएको छ । 

    गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन ।

    गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन ।

    गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन ।

    हेनुस् भिडियो

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार