images
images

आकाशमा इजरायल–हिजबुल्लाह युद्ध, ३२० भन्दा बढी रकेटहरू प्रहार [तस्बिरहरू]

आकाशमा इजरायल–हिजबुल्लाह युद्ध, ३२० भन्दा बढी रकेटहरू प्रहार [तस्बिरहरू]

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • आकाशमा इजरायल–हिजबुल्लाह युद्ध, ३२० भन्दा बढी रकेटहरू प्रहार [तस्बिरहरू]

    जेरुसलेम / लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलमा आक्रमण सुरू गरेपछि दुई पक्षबीचको तनाव चर्किएको छ । 

    हिजबुल्लाहले आइतबार करिब एक दर्जन इजरायली सैन्य क्षेत्रलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेटहरू प्रहार गरेको छ । 

    तर इजरायली सेनाले भने ती ड्रोन तथा रकेटलाई आकाशमै निस्तेज बनाइदिएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार