images
images

ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा २२ प्रतिशतसम्म छूट पाउने

ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा २२ प्रतिशतसम्म छूट पाउने

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा २२ प्रतिशतसम्म छूट पाउने

    काठमाडौँ / ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंको पेप्सीकोलास्थित क्लोथिङ स्टोर ‘लुगासुगा ट्रेडर्स’ले २२ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । 

    images
    images

    सम्झौतासँगै बैंकका ग्राहकले उक्त स्टोरमा सामान खरीद गर्दा २२ प्रतिशतसम्मको छूट पाउने भएका हुन् । 

    बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेको छ । यससँगै देशभरका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्यसहित छूट र सुविधा प्रदान गर्दै आएको छ ।

    बैंकले नवजात शिशुको अकालमा हुने मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करीब ९०० भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेको छ । 

    बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउण्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार