images
images

पाँच महिनादेखि चिकित्सक बेपत्ता, कामको सिलसिलामा  पुगेका थिए जनकपुर

पाँच महिनादेखि चिकित्सक बेपत्ता, कामको सिलसिलामा  पुगेका थिए जनकपुर

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • पाँच महिनादेखि चिकित्सक बेपत्ता, कामको सिलसिलामा  पुगेका थिए जनकपुर

    जलेश्वर / भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् ।

    काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । 

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो ।

    सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन् । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार