images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ

    काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । 

    images
    images

    इन्स्योरेन्स कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिइन ।

    असोज १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षे अवधिका लागि श्रेष्ठलाई सिइओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार