images
images

माईपेको दशैं तिहार अफर, कारोबार गर्दा स्कुटर देखि आईफोनसम्म जित्न सकिने

माईपेको दशैं तिहार अफर, कारोबार गर्दा स्कुटर देखि आईफोनसम्म जित्न सकिने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • माईपेको दशैं तिहार अफर, कारोबार गर्दा स्कुटर देखि आईफोनसम्म जित्न सकिने

    काठमाडौँ / युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला : चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । 

    images
    images

    युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सकिनेछ । 

    माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सकिने कम्पनीले जनाएको हो । 

    त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता भ्बचदगमक, क्mबचत धबतअज, ब्लबयिन धबतअज, चाँदीको औंठी र १० हजार रुपैयाँ बराबरको Beauty Product र धेरै Gift voucher/Discount Voucher हरु जित्न सकिनेछ । 

    यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको Discount/Cashback भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार