images
images

एक हप्तामा करिब साढे १२ सय कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

एक हप्तामा करिब साढे १२ सय कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • एक हप्तामा करिब साढे १२ सय कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौँ / सरकारले करिब एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो ।

    images
    images

    केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरवा भएको छ ।

    निजामती सेवा ऐन, २०४९मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार