images
images

धादिङ केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • धादिङ केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ / शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । 

    images
    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

    यस अघि गत बुधबार मात्रै बझाङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्प गएको थियो । यस्तै, सात दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार