images
images

प्रधान सेनापति र भारतका महामहिम राजदूतबिच भेटघाट, के–के भयो कुराकानी ?

प्रधान सेनापति र भारतका महामहिम राजदूतबिच भेटघाट, के–के भयो कुराकानी ?

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • प्रधान सेनापति र भारतका महामहिम राजदूतबिच भेटघाट, के–के भयो कुराकानी ?

    काठमाडौँ / प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

    images
    images

    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । 

    यस किसिमको भेटवार्ताले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन सेनाको विश्वास छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार