images
images

बजाजको ग्रान्ड कार्निभल भृकुटीमण्डप सुरु, लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका

बजाजको ग्रान्ड कार्निभल भृकुटीमण्डप सुरु, लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • बजाजको ग्रान्ड कार्निभल भृकुटीमण्डप सुरु, लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका

    काठमाडौँ / नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभलको आयोजना गरेको छ ।

    images
    images
    images
    images

    नेपालीहरूको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

    यसग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ् सर्वाधिक भ्यालुएसन पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

    साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका पाउने बताइएकाे छ ।

    यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन्। कार्निभल यही असोज १२ गतेसम्म जारी रहनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार