images
Logo
images
images
images

सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखा स्थानान्तरण भएको छ । कम्पनीले बुधबार एक कार्यक्रममाझ स्थानान्तरित उक्त शाखाको उद्घाटन गरेको हो । 

    images
    images
    images
    images

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रूपेन्द्र राज शाक्यबाट संयुक्त रूपमा समुद्घाटन भएको हो ।

    उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत  गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन के.सी., कर्मचारीहरू तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरू सामेल भएका थिए । 

    News.JPG

    ग्राहकलाई अझ बढी छिटो जीवन बिमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरूमा ग्राहकमुखी सेवा दिँदै जाने कम्पनीको उद्देश्य रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार