images
images

विदेशी मुद्रा सटही गर्ने सोचमा हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति ?

विदेशी मुद्रा सटही गर्ने सोचमा हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति ?

बिहिवार, असोज १७ २०८१
बिहिवार, असोज १७ २०८१
  • विदेशी मुद्रा सटही गर्ने सोचमा हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति ?
    images
    images

    काठमाडौँ / बिहीबार अमेरिकी एक डलरको खरिदमा १३३ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३४ रुपैयाँ ४२ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ १६ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९२ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार