images
images

शुक्रबार कुन विदेशी मुद्रालाई कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ, विनिमय दर

शुक्रबार कुन विदेशी मुद्रालाई कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ, विनिमय दर

शुक्रवार, पुस १९ २०८१
शुक्रवार, पुस १९ २०८१
  • शुक्रबार कुन विदेशी मुद्रालाई कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ, विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ भने युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

    सोही अनुसार आज, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँँ ९१ पैसा र बिक्रीदर १३७ रुपैयाँँ ५१ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँँ ०६ पैसा र बिक्रीदर ८५ रुपैयाँँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँँ ९२ पैसा र बिक्रीदर ९५ रुपैयाँँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँँ ७४ पैसा कायम भएको छ ।

    यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५० रुपैयाँँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँँ ७० पैसा निर्धारण भएको छ ।

    स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँँ ०३ पैसा तोकिएको छ ।

    यसको साथै, जापानी येन १० को खरिददर ८ रुपैयाँँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँँ ८४ पैसा, थाई भाट एकको खरिददर ३ रुपैयाँँ ९९ पैसा र बिक्रीदर ४ रुपैयाँँ ०१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँँ ३७ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँँ ६८ पैसा रहेको छ । 

    त्यसैगरी, भारतीय रुपैयाँँ एक सयको खरिददर १६० रुपैयाँँ र बिक्रीदर १६० रुपैयाँँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँँ ७९ पैसा र बिक्रीदर ४४५ रुपैयाँँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँँ १५ पैसा र बिक्रीदर ३६४ रुपैयाँँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँँ १६ पैसा तोकिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार