एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १५.५३५ लाभांश प्रस्ताव पारित

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १५.५३५ लाभांश प्रस्ताव पारित

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १५.५३५ लाभांश प्रस्ताव पारित
    images
    images

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते सम्पन्न भएको छ । 

    images
    images

    सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

    यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ । 

    आ.ब २०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com