images
images

युनिक नेपाल लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,  खरिदका लागि कहिलेसम्म दिने आवेदन ?

युनिक नेपाल लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,  खरिदका लागि कहिलेसम्म दिने आवेदन ?

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • युनिक नेपाल लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,  खरिदका लागि कहिलेसम्म दिने आवेदन ?
    images
    images

    काठमाडौँ / युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । हाल कायम संस्थापक शेयरधनीहरूले मात्र यी सेयर खरिदका लागि आवेदन दिन सक्नेछ्न् ।

    सेयर खरिद गर्न इच्छुकले संस्थापकले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कोहलपुर, बाँकेमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गरिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार