images
images

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले खरिद गर्न पाउलान् ?

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले खरिद गर्न पाउलान् ?

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले खरिद गर्न पाउलान् ?
    images
    images

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार कित्ता संस्थापक सेयरको बिक्री खुला भएको छ । यसअघि हाल कायम संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि यो बैंकको संस्थापक सेयर अन्य संस्था तथा सर्वसाधरणहरूका लागि बिक्री खुला भएको हो । 

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड, सुन्धारा, काठमाडौँमा आवेदन दिनुपर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार