images
Logo
images
images
images

गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रमः ७ विश्व सम्पदा घुमाइयो

गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रमः ७ विश्व सम्पदा घुमाइयो

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रमः ७ विश्व सम्पदा घुमाइयो

    काठमाडौं/  नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडले सेवामूलक योजना अन्तर्गत निःशुल्क सातवटा ग्ल्भ्क्ऋइ विश्व सम्पदा भ्रमण कार्यक्रम आज सम्पन्न गरेको छ । 

    images
    images
    images
    images

    लकी ड्र मार्फत छनोट गरिएका २० जना सामाजिक सञ्जालका सहभागी र दोस्रो वार्षिकोत्सवबाट छानिएका १० जना व्यक्तिहरूको उपस्थितिमा चांगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, बौद्ध स्तुपा, पशुपतिनाथ मन्दिर, र स्वयम्भू स्तुपाको भ्रमण सम्पन्न भएको कम्पनीले जनाएको छ।

    उक्त कार्यक्रम यहि साउन २५ गतेको दोस्रो वार्षिकोत्सवको अवसरमा घोषणा गरेको थियो ।

     यस्तैगरी, स्वास्थ्यप रीक्षण सेवा उपलब्ध गराई काठमाडौं, धुम्बाराही, मन्दिखाटार रोडमास्थित HAMS हस्पिटलले सहकार्य गरेको थियो । 

    संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले पर्यटनसँग समाजका विविध पक्षहरुलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई स्थापित गर्ने अठोट लिएको बताए ।

    धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरुको प्रचारप्रसार गर्दै दीगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक अभियानको रुपमा रहने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार