images
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपहिरो पीडितहरूका लागि राहत सामग्री वितरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपहिरो पीडितहरूका लागि राहत सामग्री वितरण

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपहिरो पीडितहरूका लागि राहत सामग्री वितरण

    काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरो प्रभावितहरूलाई दैनिक उपभोग्य सामाग्री दिई सहयोग गरेको हो । 

    images
    images
    images
    images

    बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका ३७३ बाढीपहिरो प्रवाहित घरधुरीहरूलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि दैनिक उपभोग्य सामाग्रीहरू वितरण गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार