images
images

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / दसैँको मुखमा नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बिहीबार सुनको भाउ घटेको हो । 

    images
    images
    images
    images

    यसअघि प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ५९ हजार १ सय रुपैयाँमा झरेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको घटेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार