मेलबर्नमा रोमाण्टिक मुडमा भेटिए प्रकृति र सायद  (भिडियो)

मेलबर्नमा रोमाण्टिक मुडमा भेटिए प्रकृति र सायद  (भिडियो)

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • मेलबर्नमा रोमाण्टिक मुडमा भेटिए प्रकृति र सायद  (भिडियो)
    images
    images
    images
    images

    काठमाडौँ / अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अस्ट्रेलियाको मेलबर्नमा छायाङ्कन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन्।  

    images
    images

    भिडियो संजय सेन्चुरीको छायाङ्कन,सम्पादन र निर्देशनमा  तयार पारिएको हो। ‘बाबा फिल्म प्रडक्सन’ नामक युट्युव च्यानलमार्फत म्युजिक  भिडियो सार्वजनिक गरिएको हो। 

    प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको स्वर रहेको छ। गीतमा शब्द पुष्प लम्सालको रहेको छ। गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com