images
images

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

    त्रिवेणी (नवलपरासी) / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।  

    images
    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो । 

    अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार