images
images

रास्वपाको प्रदर्शनले प‍ोखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार (तस्बिरसहित)

रास्वपाको प्रदर्शनले प‍ोखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार (तस्बिरसहित)

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • रास्वपाको प्रदर्शनले प‍ोखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार (तस्बिरसहित)

    पोखरा / पोखरामा रास्वपा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेको विरोध प्रदर्शन झन चर्किएको छ।

    images
    images
    images
    images

    लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो। 

    निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा नेताकार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र उनीहरुबीच धकेलाधकेल भएको छ।

    तस्बिर : नेपाल न्युज बैंक

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार