images
images

काभ्रेको सुनथानमा ढकमक्क सयपत्री र मखमली (फोटोफिचर)

काभ्रेको सुनथानमा ढकमक्क सयपत्री र मखमली (फोटोफिचर)

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काभ्रेको सुनथानमा ढकमक्क सयपत्री र मखमली (फोटोफिचर)
    images
    images

    काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ । 

    काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए । 

    फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्याउन थालेका छन् । सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ भने मखमली माला बनाएर बिक्री गर्ने गरिन्छ । 

    तिहारमा दिदिबहिनिहरुले दाजुभाईको दिर्घायुको कामना गर्दै गालामा सयपत्री, मखमली र गोदावरी फुलको माला लगाईदिने गर्दछन् । 

    तिहारको समयमा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ । 

    हेर्नुस् तस्बिरहरू 

     

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार