images
images

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल र्‍याली (फोटो फिचर)

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल र्‍याली (फोटो फिचर)

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल र्‍याली (फोटो फिचर)

    काठमाडौँ / विश्व पोलियो उन्मुलन दिवसका अवसरमा बिहीबार काठमाडौँमा सचेतनामूलक साइकल र्‍याली गरिएको छ ।

    images
    images
    images
    images

    रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल र्‍याली गरेको हो ।

    बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल र्‍याली सुरु गरिएको थियो । रोटरीले वार्षिक रूपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रूपमा मनाउँदै विश्वव्यापी रूपमा जनचेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

    undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार