images
images

एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समीक्षा र शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न

एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समीक्षा र शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समीक्षा र शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको २०८१/०८२ को पहिलो त्रैमासिक बजेट समीक्षा गरेको छ । संस्थाले मधेश प्रदेश अन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरूलाई चितवनको होटल प्याराडाइज, सौराहामा बजेट समीक्षासहित शाखा सञ्चालन तथा व्यवस्थापन तालिम सञ्चालन गरेको हो ।

    images
    images
    images
    images

    संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीले सहभागीहरूका लागि तालिमसमेत सञ्चालन गरेको जनाएको छ । 

    साथै बजेट समीक्षा अन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल गरेको संस्थाले उल्लेख गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार